Section 3D
प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलको संरक्षण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले महत्वपूर्ण मानिएका प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलहरूको संरक्षण पुरातत्व विभागले गर्नेछ ।